दिलिप ह’त्या प्र’क’र’ण : फलामको र’डले घो’चेर घाइते पारेर खोलामा सुताइयो अनि टिपरले कि’चि’यो

काठमाडौं, २६ पुष । अ’वैध बालुवा गिटी उ’त्ख’ननको वि रोध गर्दै आएका दिलीपकुमार महतोलाई पहिला फलामको र डले घों चेर घाइते बनाई टिपरले पे लेको र ह स्य खुलेको छ । शनिवार राति प्रहरीले पत्रकार सम्मेलन गरी चार जना अभियुक्तलाई सार्वजनिक गरेको छ । अभियुक्त सार्वजनिक गर्दा प्रहरीले सो रह स्य खुलाएको हे ।

खोलामा अ वैध उ त्ख नन भइरहेको छ भन्ने जानकारी पाएर त्यसलाई रोक्न गएका दिलिपलाई क्रसर सञ्चालकहरुले उनलाई फलामको र’डले प्र हा र गरी घाइते बनाएर उनको शरिर माथि टिपर चलाएको प्रहरी अनुसन्धानवाट खुलेको छ । दिलिपलाई पहिले समातेर फलामको लिभरले को खामा घो चि घाइते पारी खोलामा सुताई ना ७ ख ६४१३ नम्बरको टिपरले कि चि मा रे को बताएको प्रहरीले जनाएको छ ।

सोहि आ रोप मा क्रसर संचालक विपिन कुमार महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक जितेन्द्र कुमार महतो र किसान रोशन कुमार यादवलाई शनिबार बेलुका पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर ह त्या गरिएको थियो ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चो री गरी लगिरहेको थाहा पाएपछि ओमप्रकाश भनिने दिलिप टिपर समा त्न गएका थिए । सहकारीलाई उद्यमशीलतामा लगाउन आग्रह चन्द्रागिरि–१२, बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले अघिल्लो आवको तुलनामा गत आवमा झण्डै रु १८ करोड थप कर्जा प्रवाह गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७५र०७६ मा सो सहकारीले रु १७ करोड ९५ लाख १५ हजारले वृद्धि गरी कुल रु ८४ करोड ७८ लाख २२ हजार ८६ कर्जा प्रवाह गरेको आज यहाँ आयोजित ११ औँ वार्षिक साधारणसभामा जानकारी दिइयो । सो सहकारीले आर्थिक वर्ष २०७४र०७५ सम्ममा कुल रु ६६ करोड ८३ लाख ६ हजार १७० कर्जा प्रवाह गरेको थियो ।यस्तै भास्तिपुरले अघिल्लो आवको तुलनामा गत आवमा रु १६ करोड ८ लाख ८ हजार ७६२ निक्षेप सङ्कलन गरी कुल निक्षेप रु ८२ करोड ४६ लाख ७४ हजार ६५४ पु¥याएको छ ।

सो सहकारीले आव २०७४र०७५ सम्ममा कुल रु ६६ करोड ३८ लाख ६५ हजार ८९२ निक्षेप सङ्कलन गरेको थियो । सहकारीले गत आवमा रु ८९ लाख ३२ हजार ५०० शेयर पूँजी वृछि गरी कुल रु ४ करोड ७३ लाख ९ हजार १०० पु¥याउन सफल भएको छ । आव २०७४र०७५ सम्ममा सो सहकारीको कुल शेयर पूँजी रु ३ करोड ८३ लाख ७६ हजार ६०० थियो । भास्तिपुर सहकारीले चालु आवमा शेयर पूँजी वृद्धि गरी रु ६ करोड २५ पु¥याउने लक्ष्य लिएको छ ।

यस्तै निक्षेप सङ्कलन रु ९० करोड र कर्जा प्रवाह रु ९४ करोड पु¥याउने लक्ष्य लिइएको सहकारीका कोषाध्यक्ष राजमान महर्जनले जानकारी दिए ।
साधारणसभाको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मुलुकको अर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका भएको बताए । उहाँले निक्षेप सङ्कलन र कर्जा प्रवाहमा मात्र सीमित नभई उद्यमशीलता विकासमा खर्च गर्न आग्रह गरे ।

Loading...
प्रकाशित मिति २७ पुष २०७६, आईतवार ०३:२१