घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ? हेर्नुहोस् अन्य देशको विनिमयदर

काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ७५ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ४२ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ७९ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ५७ पैसा छ। हेर्नुहोस् अन्य देशको विनिमयदर

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार ०२:४९