मंगलबारको व्रत किन लिने ? के छ त बिशेष धार्मिक महत्व ?

काठमाडौँ- मंगलबारको व्रत गर्नाले आयु, आरोग्य, धनतथा सन्तानप्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहदै आएको छ । मंगलबारको व्रतगर्नेको शरीरमा बल बढ्छ, राजसभामा ठूलो सम्मान पाउछ साथै सबै प्रकारका विघ्न–वाधा हराउछ ।

मंगलबार व्रतगर्नेव्रतीले अहोरात्रवा २४ घण्टामा एकपल्ट मात्रगहूँ र सक्खर वा गुडको भोजन गर्नु उत्तम हुन्छ ।व्रत बस्ने व्रतीले मंगलबार स्नान गरी रातो रंगको वस्त्र धारण गर्नु ।

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार १७:३५