आर्यघाटमा गायक भट्टराईको दाह’संस्कार केहि तस्बिरमा हेर्नुहोस्

काठमाडौं । सुनसरीको धरानका वरिष्ठ गायक निशान भट्टराईको आफैंले चलाएको कार दु’र्घ’टना हुँदा मंगलबार बिहानै नि’धन भएको छ । भट्टराईको काठमाडौंको तिनकुनेमा भएको कार दु’र्घ’टनामा नि’धन भएको हो । दरबारमार्गस्थित बानथाइ रेष्टुरेन्टका सञ्चालकसमेत रहेका गायक भट्टराईको बिजुलीको खम्बामा कार ठो’क्किँदा मृ’त्यु भएको छ । भट्टराईको आजै आ’र्यघाटमा दाह’संस्कार गरिएको छ ।

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार १७:५५