कु’लतमा नला’ग्नु भन्दै सम्झाउदा पत्रकार ढकालको ह’त्या, अ’भियुक्तहरुलाई ३९ वर्ष कै’द

पत्रकार मनोहर ढकालको ह’त्यामा सं’लग्न भएको आ’रोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरले दो’षी ठ’हर गर्दै ३९ वर्षको कै’द स’जाय सु’नाएको छ । पत्रकार ढकालको ह’त्यामा सं’लग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कै’द स’जाय सुनाएको जिल्ला अदालत मकवानपुरले जनाइएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको आजको इजलासले दो’षी ठ’हर गरेको हो ।

एक वर्ष अघि विसं २०७५ पुस २५ गते साँझ हेटौँडा–१ को भैरवडाँडा नजिक ग’म्भीर घा’इते अ’वस्थामा फे’ला परेका पत्रकार ढकालको उपचारका लागि हेटौँडा अस्पताल पु¥याएको केही बेरमा अस्पतालले मृ’त घो’षित गरेको थियो । शुरुमा मोटरसाइकल दु’र्घटना’मा ढकालको मृ’त्युभएको भनिएको भए पनि घ’टना’स्थलको प्र’कृति र मोटरसाइकलको अवस्था आदिका कारण प्रहरीले घ’टनालाई सु’क्ष्म रुपमा अ’नुसन्धान गरेको थियो । पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका सङ्घसंस्थाले घटना सामान्य दु’र्घट’ना न’भई ग’म्भीर ह’त्या भएको भन्दै ह’त्यामा सं’लग्नलाई तु’रुन्त पक्राउ गरी क’डाभन्दा क’डा का’रवा’ही’को मा’ग गरी रहेको अवस्थामा सात दिनपछि प्रहरीले ह’त्यामा ‘सं’लग्न भन्दै दुई जना र घ’टनापछि ह’राएको मृ’तक ढकालको औँठी र मोबाइल फोन खरिद गर्ने दुई जना गरी चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पत्रकार सम्मेलनमा ह’त्यामा सं’लग्न भनिएका दुवै जनाले पत्रकार ढकालले आफूहरुलाई ला’गुऔ’षध न’खान भनेकाले रि’स उ’ठेको र हातको औँठी देख्दा लो’भ ला’गेर मोटरसाइकलबाट धकेलेर ढुङ्गामा ल’डाएको र ढु’ङ्गाले हानेर औँठी, मोबाइल फोन र झो’ला लिएर भा’गेको बताएका थिए । अदालतले उनीहरुलाई ह’त्या अभियोगमा ज’न्मकै’द र ड’कै’तीमा १४ वर्ष गरी कूल ३९ वर्ष कै’द फै’सला गरेको जिल्ला अदालतका स्रेस्तेदार केशवराज कैसिकले जानकारी दिनुभयो । रेडियो अनमोलमा कार्यरत रहँदा मा’रिनु भएका पत्रकार ढकालले मकवानपुरको पहिलो सामुदायिक रेडियो, रेडियो पालुङ, शक्ति एफएम हेटौँडा आदिमा स्टेशन म्यानेजर भई काम गर्नुभएको थियो ।रासस

Loading...
प्रकाशित मिति २ माघ २०७६, बिहीबार १६:२३