आज बरिष्ठ अभिनेत्री गौरी मल्लको जन्मदिन, छोरीले दिइन् पहिलो शुभकामना

काठमाडौ, २ माघ । वरिष्ठ अभिनेत्री गौरी मल्लको आज जन्मदिन परेको छ । माघ २ गते अर्थात बिहिबार उनको जन्म दिन परेको हो । उनको जन्म दिनमा बिहानै देखि सामाजिक संजालमार्फत शुभकामना दिनेको ओ’इरो लागेको छ । उनि चर्चित जगतकी एक सफिल अभिनेत्री हुन् । उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । मल्लले सन् २००२ मा उनले नेपालको मोसन पिक्चर अवार्ड प्राप्त गरेकी थिइन् ।

सन् २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले ूउत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार समेत हात पारेकी थिइन् । दर्जनौ भन्दा बढि चलचित्रमा अभिनय गरेकी उनले हिन्दी चलचित्र ‘इस्किया’ मा माधुरी दीक्षितसँग पनि अभिनय गरिसकेकी छिन् । चलचित्र सन्तानबाट नेपाली चलचित्र नगरीमा पाइला टे’केकी गौरी मल्ललाई छोरीले जन्मदिनको शुभकामना दिदा उनले यो बर्षको पहिलो केक भन्दै धन्यवाद दिएकी छिन् ।

Loading...
प्रकाशित मिति २ माघ २०७६, बिहीबार १७:३७