काठमाडौँ, माघ ४ । चितवनकी सिम्रन पौडेल उर्फ सपना बितेको करिब ३ हप्तादेखि सम्पर्क विहिन बनेकी छिन् । प्राय टिक टकमा भिडियोहरु बनाइरहने सपना टिकटक बनाएकै कारण घर छाड्नु परेको आरोप सपनाको माइती पक्षको आरोप छ । सानै उमेरमा विबाह गरेकी सपनाको माइती पक्षले पतिसँगको झ’गडाका कारण घर छाडेको आरोप लगाएको छ ।
यसैबिच सपनाका पतिले विबाहपछिको ३ वर्ष भारतमा बसेर अहिले डेढ महिना अघि मात्रै नेपाल आएको र सपनाका पति नबिनले नारायणगढमा एउटा होटलमा म्यानेजरका रुपमा काम गर्दै आएका थिए । घरमा नबिन र सपनाको सामान्य विषयमा झ’गडा हुने गरेको पति नबिनले बताए ।
एक अन्तरवार्ताका क्रममा नबिनले सपनाको रि’स धेरै भएको र आँफुले मनलाग्दी गर्ने गरेको भएता पनि एक दिन पति पत्नि बिचको झ’गडापछि सपनाले घर छोडेर गएको बताएका छन् । सिम्रन बेखबर भएसँगै आफ्नी छोरी दिन सासु् शोभा चापागाईले ज्वाई नबिनलाई भनेपछि ज्वाई र सासुबिच भएको वादविबाद भिडियोमा हेर्नुहोस्