धादिङ ट्रक दु र्घटना : घा इते १५ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दु र्घटना हुँदा ६ जनाको मृ त्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दु र्घटना हुँदा ६ जनाको मृ त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ६ जनाको मृ त्यु भएको हो। केहीको घ टनास्थलमै मृ त्यु भएको र केहीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङ मृ त्यु भएको अस्पतालका अध्यक्ष अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए।

Loading...
प्रकाशित मिति ७ माघ २०७६, मंगलवार १६:०५