डा. माहाबिर पुन लाई यति ठूलो सहयोग बिदेश बाट बधाई छ भाग्य न्यौपाने जि लाई सम्मान शोरुप सक्दो सेयर गरौ

राष्ट्रिय आविस्कार केन्द्र” – डा. महावीर पुन सहयोगार्थ, (Dr. MBP NNC – Global Campign – Belgium) यस अभियान लाई सफल पार्नको लगि जोडिनु भएका सम्पुर्ण सामाजिक अभियान्ता र सन्सार भरिबाट सहयोग गर्नुहुने । सहयोगी मनहरु प्रति हामी पुन: हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौ तत्तातो खबरका भाग्य न्यौपाने भाई लाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।

यस अभियानलाई हजुरले सनसार भर नेपाली माझ पुराई दिनु भयो त्यस्तै बैन्किङ कारोबार सबै रकम को कार्यभार समालिदिनुहुने गोबिन्द अधिकारी भाई । राम दत्त भाई र प्रत्येक दाताहरुको नाम रकम र राम्रो भिडियाे बनाउनुहुने बेल्जियम बासि आदरणीय शुदर्शन घिमीरे दाजु प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौ ।

यस्ता सामाजिक काम मा सबै यक जुट हुन सबै मा हामी पनि अपिल गर्दछौ हामी सबै मिलि नै बन्ने हो हाम्रो देश हामी सबै यक जुट हुन जरुरी छ ।
हामी ले सरकाको मुख ताक्ने होइन आब आफ्नो आफ्नो अफ्नो ठाउमा सहयोग गर्ने भबना जुटाउ अनि सहयोग गरौ

Loading...
प्रकाशित मिति १० माघ २०७६, शुक्रबार १५:२८