दुबईबाट एक अपरिचित दाईले रमिताको लागि लेखेको चिठीले ३ करोड नेपालीको मन रुवायो

प्यारी बहिनी रमिता हार्दिक श्र द्धाञ्जली
म अपरिची दाजुको तर्फवाट तिम्रो आत्माले शान्ती पावस स्वर्गमा वास पावस भन्न चाहान्छु । हुनत प्यारी वहिनि रमिता तिमिले यो अपरिचित दाजुको लेखाइ र भनाइलाइ नत देख्न सक्छेउ न पढ्न नै तै पनि मन थाम्न सकिन लेख्न सुरु गरे । तिम्रो मृ त्युले पुरै देश तातियको छ । जताततै सामाजिक संजालको भित्तामा तिम्रो मात्र पोस्ट गरियको छ त्यसमा मैले धेरै दु ख व्यक्त गरे शेहेर गरे तर मनले शान्त मानेन आज तिम्रो लागि केही लेख्न वाध्य भय बहिनी रमिता ।

बहिनी रमिता मैले देखेको त छैन अहिले तिम्रो घरमा के चलिरहेको छ मलाइ लाग्छ जताततै सन्नाटा छायको होला तिम्रो मम्मी वुवा वेहिसिमा छोरी छोरी भन्दै चिच्याउनु भयको होला । मलाइ थाहा छ तिमी जस्तै बहिनी मैले पनि गुमायको हु । त्यस समय कस्तो थियो मेरो मम्मी वुवाको हालत म बुझ्न सक्छु । त्यही भयको छ तिम्रो घरमा तर तिमिले छोडेर गयौ पापी दैवले भनौ या पापी गाडी चालकले तिमिलाइ लियर गयो । तर तिम्रो आफन्त दाजु भाइ दिदी बहिनी छरछिमेक तिमिलाइ सम्झेर आँसु बगाइ रहेका छन ।

तिम्रा श्रीमान तिमिलाइ सम्झेर पागल जस्तै भयर तिमि कहाँ आउछु भन्दै छन । तिमिलाइ भन्दा पीडा यहाँ रहनेलाइ भयको छ बहिनी रमिता ।
बहिनी तिम्रो दुलहिनी बन्ने सपना यो जुनिमा त पूरा भयन अब अर्को जुनिमा पक्कै पूरा हुनेछ । त्यतिखेर तिमिलाइ कसैले पनि रिक्ने छैन तिमिलाइ दुलहिनी वन्नलाइ ।तिमी जहाँ छौ तिम्रो आत्माले स्वर्गमा बास पावस ।हार्दिक श्रद्धाञ्जली बहिनी रमिता
अपरिची तिम्रो दाजु नरेश कुँवरसुर्खेत हाल दुवै

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार ०६:२९