बोल्दाबोल्दै बेहोस भईन जर्नलकी श्रीमती, यस्तोसम्म गर्दो रहेछन कोठामा भेटिए नसोचेका प्रमाणहरु

काठमाडौ । जब मान्छेलाई दुख पर्छ नि तब थाहा हुन्छ कि मानिसको खास समस्या र दुख के हो ? हो त्यस्तै दुखमा अहिले रुमालिएकी छिन यि युवती । यिनको नाम हो माला शाह जो १५ बर्षसम्म नेपाली सेनाबाट बरखास्त भएका जर्नलले मोजमस्ती या भनौ उनीस“ग सम्बन्ध राखेर उनको मज्जाले प्रयोग गरे तर जब अहिले घर लाने बेला आयो एकाएक कहा गए कहा ? अहिले यि सोझी युवतीको सोझोपनको फाइदा उठाएर फरार छन हेम खत्री नामका युवक ।

जो पिडित माला शाहका पति हुन । उनी यो कुरा त स्विकार्छन तर उनलाई घर लान र श्रीमतीको दर्जा दिन चाहदैनन, त्यसैले अहिले उनी कता गायब भए थाहा छैन करिब २ महिनाबाट उनी सम्पर्कबिहिन छन । यसैकारण उनी आफूलाई अहिले न्याय खाज्दै मिडियामा प्रस्तुत गरेकी छिन, हेरौ यो दर्दनाक भिडियो —

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार १८:१३