सुर्खेतमा ट्रिपरको ठ क्करबाट प्रेमीको मृ त्यु भएलगत्तै प्रेमिकाले गरिन् आ त्मह त्या !

सुर्खेत \ सुर्खेतमा ट्रिपरले हा नेर मृ त्यु भएका केशरबहादुर सिंहकी प्रेमिकाले आ त्मह त्या गरेकी छिन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठ क्करबाट मृ त्यु भएका सिंहकी प्रेमिका अरुणा शाहीले घटना भएको केही घण्टाको अन्तरालमा आ त्मह त्या गरेकी हुन् ।

कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृ त्यु भएपछि सो क्षेत्र आज दिनभर तनावग्र स्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले ना राबा जी गरेका थिए । ना राबा जीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फा यर समेत गरेको थियो । स्थानीयवासी र मृ तकका आफन्तले सडक अ वरोध गर्दै चर्को वि रोध गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो ।

Loading...
प्रकाशित मिति १४ माघ २०७६, मंगलवार १७:४४