१० दिनमा तयार पारिने चिनियाँ अस्पताल ५ दिनमा यस्तो बन्यो (फोटो फिचर)

एजेन्सी । केही दिनदेखि चीनमा कोरोना भा इरसको प्र कोप बढेसँगै १० दिनमा एक हजार शैयाको अस्पताल बनाउन थालेको छ । मंगलबारसम्म चीनमा मात्रै एक सय ६ जनाको ज्या न गईसकेको र ४ हजारभन्दा बढी सं क्रमित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीन बाहेक अन्य १६ देशमा ४७ भन्दा बढी सं क्रमित छन् ।

कोरोना भा इरसबाट सबैभन्दा धेरै हुबे प्रान्तको वुहान शहर प्रभावित बनेको छ । यो शहरमा आज सार्बजनिक र नीजि सवारी साधन ठप्प छन् । यसबीचमा चीनले १० दिनमा उपचार सुरु गर्नेगरी एक हजार शैयाको अस्पताल तिब्र गतिमा बनाईरहेको छ । यसरी बन्दै छ अस्पताल

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०२:३३