अभिनेता शाहरुख खानकी बहिनीको निधन, शोकमा खान परिवार

बलिउड अभिनेता शाहरुख खानकी बहिनीको निधन भएको छ । उनको मंगलबार निधन भएको हो । क्यान्सरले थलिएकी शाहरुखकी बहिनी नूरको असमाहिक निधन भएको भारतिय मिडियाले जनाएको छ ।

लामोसमयदेखी क्यान्सरबाट ग्रत भएकी नूरको निधनको खबर उनका भाई मंसुरले पुष्टि गरेको मिडियाले जनाएको छ । पाकिस्तानको पेशावरको किस्साख्वानी बजारमा बस्ने उनको निधनको खबरले बलिउड शोकमा परेको छ ।

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार १२:५८