६० वर्षिय आमालाई बन्चरोले दाउरा चिरे झै बनाए, कानका गहना लिएर गए ? लमजुङमा यस्तो भयो

लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा बन्चरो प्र हार गरी एक वृद्धाको ह त्या भएको छ । ह त्या हुनेमा ६० वर्षीया सीता भुजेल रहेको प्रहरीले जनाएको छ । बाख्रा चराउन गएका बेला उनको ह त्या भएको बताइएको छ । घाँ टीमा बन्चरो रहेको अवस्थामा श व भेटिएको थियो । १८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी उनले सन्तान नभएपनि आफैले बाख्रा पालेर गरेको आम्दानीले बस्ने घर बनाएकी थिइन् ।

भाडामा बसेर बाख्रा व्यवसाय गरी ८ वर्षअघि उनले आफ्नै घर बनाएकी थिइन् । उनकोमा अहिले पनि १२ वटा बाख्रा रहेका छन् । उनले कानमा लगाएको गहाना र केही नगदसमेत हराएकाले लुटपाटपछि ह त्या भएको हुनसक्ने स्थानीय बताउँछन् ।

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार १७:५६