मुक्तिनाथ दर्शनका लागि बुधबार बारमुक्ति क्षेत्र गाउँपालिका २ झाकोटस्थित घोडाचढी जाँदै तीर्थयात्री । हिमपातका कारण यातायातका साधन ठप्प भएपछि तीर्थयात्रीलाई कठिनाइ परेको छ । तस्वीर ःनवीन लामिछाने ÷रासस
यो पनि काठमाडौं – दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा चलचित्र ‘२ नम्बरी’को बन्ने भएको छ । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको औपचारिक घोषणा गरियो ।
निर्माण टिमका अनुसार फिल्मले २ साथीको कथा पस्किनेछ । पहिलोपटक दयाहाङ राई र पल शाहले यही फिल्मबाट एकसाथ काम गर्दैछन् । चलचित्रको शीर्ष भूमिकामा नायिका वर्षा राउत र बुद्धि तामाङको पनि अभिनय रहनेछ ।
Loading...