लिम्फुमा क्यान्सर लागे पछि श्रीमानले छाड्नु भयो म बाच्न चाहान्छु । सक्दो शेयर गरिदिनु होला

जिन्दगी जिन्दगी नै हो  सहयोगिमनहरुलाइ दुई शब्द मार्फत अपिल गर्न चाहान्छु । तर जिउने रहर हामी सबैमा छ ।

केही तपाइको रहर केही उनको रहर  तर बाच्ने रहर पनि थोरै बनाइदियो ।  समयले तपाइको केही सानो सहयोगले अरुको जीवन जीवन जस्तै बनाइदिन अपिल छ ।

सहयोगी मनहरुलाइ !! हृदय देखि अपिल तपाइको सानो सहयोगले उस्को जीवन बच्ने छ ।

घर्म कर्म गर्ने केही प्राप्ती गर्ने भनेकै अरुलाइ सहयोग गरेर हो !! जे चिजले ठूलो छत मान्छे मनले तपाइ पनि सहयोगिहातहरुले ठूलो मान्छेको रुपमा गणना हुनुहोस ।

क्यानसर पिडित कोमला रामजाली मगर लाई सके धनले न सके मनले शेयर गरेर सहयोग गरिदिनु ।

होला थप जानकारी र सहयोग को लागी पिडितको सम्मपर्क नम्मबर ९८०८३५२४५७ मा सम्पर्क गर्न सक्नु हुने छ ।

सहयोगको लागी बैक खाता नम्मबर : NIC ASIA BANK
A/C NO. 2498750732005001 NAME KOMALA RAMJALI MAGAR ।

Loading...
प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १७:५१