एक व्यक्तिमा ल*क्षण नदेखिदै अर्को व्यक्तिमा स*र्छ को*रोना भाइ*रस, अध्ययनले गर्‍यो पुष्टी

चीन । तिब्र रुपमा फैलिएको घा*तक को*रोना भाइ*रसका कारण यतिबेला चीनमा सं*कट पैदा भएको छ। को*रोना भाइ*रसका का*रण म*र्नेको संख्या दिनानुदिन बढ्दै गएको छ।

को*रोना भाइ*रसको संक्र*मणबाट अहिलेसम्म चीनमा २१३ बढीको मृ*त्यु भइसकेको छ भने १० हजार बढी संक्र*मित छन्।

भाइ*रसका कारण सडकमै पनि श*व भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। चीनबाट फैलिएको को*रोना भाइ*रस यतिबेला अन्य देशमा पनि फैलिएको छ। यो महा*मारी विश्वभरि फैलिँदै गएका कारण विश्व स्वास्थ्य संगठनले यसलाई आप*तकाल घो*षणा गरिसकेको छ।

यस भाइ*रसको संक्र*मण तीब्र रुपमा फैलिँदै गएपछि गत हप्ता चिनियाँ अधिकारीहरुले कोरोनो भाइ*रस ल*क्षण नदेखिदै एक मानिसबाट अर्को मानिसमा स*र्ने घोषणा गरेका थिए। तर त्यो कुरालाई संसार शं*काको दृष्टिकोणले हेरियो।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यो कुराको प्रमाण नभेटिएको बताउँदै पत्याएको थिएन्। तर अन्ततः त्यो कुरा त सत्य सावित भएको छ। वास्तवमै यो भाइ*रस ल*क्षण एक व्यक्तिमा ल*क्षण नदेखिदै अर्को व्यक्तिमा स*र्ने गरेको पुष्टी भएको छ।

त्यो कुराको पुष्टि जर्मनमा गरिएको एक अध्ययन रिपोर्टले गरेको छ। उक्त रिर्पोट सार्वजनिक भएपछि अमेरिकाका शीर्षस्थ डाक्टरले मानिसमा ल*क्षण नदेखिदै को*रोना भाइ*रसको संक्र*मण पर्ने कुरामा कुनै शंका बाँकी नरहेको बताएका छन्।

अमेरिकाका नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेजका डाइरेक्टर एन्थोनी फाउसीले उक्त कुरा बताएका हुन्। न्यूइंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित उक्त अध्ययनमा जर्मनका अनुसन्धाकर्ताहरुले चार जना व्यवसायीहरु ल*क्षण नदेखिदै उक्त भाइ*रसको संक्र*मणको शि*कार बनेको बताएका छन्।

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार ०२:१०