रोजगारीको लागि कोरिया पुगेका एक नेपालिको मेसिनले थि’चिएर मृ त्यु ,

कोरियामा काम गर्ने क्र’ममा दु’र्घटना हुदाँ तनहुँका युवाले ज्या’न गु’माएका छन् । रोजगारीको सि’लसिलामा दक्षिण कोरिया पुगेका तनहुँका नरबहादुर रानाको काम गर्ने क्रममै मे’सिनरीले थि’चिएर मृ’त्यु भएको छ । आइतबार भएको घ’टनामा उनको मृ’त्यु भएको थियो ।

मृ’तक राना कोरियाको पुर्वी भागको जि’योङ्ग्बुक प्रान्तमा विगत ४ वर्ष देखि कार्यारत रहेको जनाइएको छ । काम गर्ने क्रममा ग’र्हुङ्गो फलाम कि’चिएपछि उनको मृ’त्यु भएको सोही कम्पनीमा कार्यारत उनका सहकर्मीहरुले जानकारी दिएका छन् ।

धेरै बे’र सम्म पनि साथी हरुले नदेखेपछि खो’ज्दा उनलाई फलामको ग’ह्रौ ब’क्सले च्या’पिरहेको अबस्थामा फे’ला पारेका थिए । उनको घ’टनास्थलमै ज्या’न गएको बताइएको छ । हाल उनको कम्पनीमा ७ जना नेपाली कार्यरत छन् । अबिबाहित मृ’तक राना ४ बर्ष ४ महिना पहिला कोरिया आएका थिए ।

Loading...
प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०९:०८