सुनसरीमा दर्द नाक दुर्घ टना, श ब निकाल्नै सकस

इटहरी । सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घ टना हुदा तीन जनाको घट्ना स्थलमै मृ त्यु भएको छ । दुर्घ टनामा अन्य धेरैको मृ त्यु हुन सक्ने प्रहरीले बताएको छ । घ ट्ना स्थलबाट शब निकाल्न समस्या भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठ क्कर खाएको हो । हाईसका यात्रु धेरैको मु त्यु भएको प्रहरीले जनाएको छ । हाईस गाडी कच्या ककु च्युक अवस्थामा छ । शबहरु चेपिएको अवस्थामा छन उनीहरुलाई काम भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घ टनाको पूर्ण विवरण नआईसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । दुर्घटना भएको ठाउँमा तीन जनाको मृ त्यु भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति १९ माघ २०७६, आईतवार १७:२९