आजकल नेपाली समाजमा विभिन्न घ’टनाहरुले चर्चा पाईरहेका छन् । जातीय विभेद र जातको कारणले अनेकौं महिलाहरु शारीरिक तथा मानशिक यातना भोग्न बाध्य छन् । घर परिवारबाट अपहेलित भएर दयनीय जीवन बाच्न बाध्य छन् । यस्तै श्रीमानबाट पिडित भएकी सजना नेपालीको पिडा र संघर्षको कथा बेग्लै छ ।
उनको कथा सुनेर कसको पो मन रुदैन होला र ? श्रीमानसँग केहि महिनाको प्रेम पछि बिहे गरेका श्रीमानले चटक्कै छोडेर गएपछि अहिले उनको बिचल्ली भएको छ । जातलाई लिएर श्रीमानले शारीरिक र मानशिक पिडा दिएर जिन्दगि बर्बाद भएको उनले बताएकी छिन् । दोलखा निवासी सजनाको पिडा र भोगाईको कुरा सुनौं उनकै मुखबाट तलको भिडियोमा :
Loading...