तेश्रो लिं*गीसमेत नछोड्ने पापीहरु यी नै हुन् ! ट्रकमा हालेर बला*त्का*रपछी यसरी गरियो अजिताको ह*त्या (भिडियो)

गत माघ ४ गते हेटौंडाको क्याम्पाडाँडामा मृ’त फेला परेकी अजिता भुजेलको ह’त्यामा स’म्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार स’म्मेलन गरेर सार्वजनिक गरेको छ । ह’त्यामा स’म्लग्न भएको भन्दै प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामा, हेटौंडा–९ बस्ने वर्ष १८ को सिमोन परियार र हेटौंडा–४ बस्ने वर्ष २५ को शुसिल थापा मगर रहेका छन् ।
पत्रकार स’म्मेलनमा प्रहरीले ह’त्यापछि मोवाईल किनेका तीनजना र ह’त्यामा नै सं’लग्न रहेको २ जना प’क्राउ गरेको हो । प्रहरीको अनुसार उनलाई यौ’न स’म्पर्कपछि पैसालाई लिएर वि’वाद भएकोले ह’त्या गरिएको हो । उनिहरुले थाना भन्ज्यांग ना ६ ख ६५२७ नम्बरको ट्रक भित्र भुजेलको ह’त्या गरेर क्याम्पाडाँडामा लगेर फा’लेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) शुसिलसिंह राठौरले बताएका छन् ।

गत माघ ४ गते हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा उनको श’व फेला परेको थियो । साथै, ”निल हिरा समाज” की अध्यक्ष पिंकी गुरुङले सो घटनाको बारेमा मिडियामा आएर जानकारी दिएकी छिन् । उनले ती ह’त्या’राहरुलाई कानुनी कारवाही गरि अजितालाई न्याय दिनु पर्नेमा जोड दिएकी छिन् । बाँकी कुराकानी बिस्तृतमा भिडियोमा हेर्नुस् :

Loading...
प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०४:१९