मुनाको आफ्नै कामदारबाटै ह त्या, सीसीटीभी फुटेजमा यस्तो देखियो

काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी ह त्या गरेको खुलेको छ। सीसीटीभी भिडियो फुटेजबाट मुनाको ह त्या धारिलो वस्तुबाट भएको प्रहरीले जानकारी दिएकाे छ। फुटेजमा चौधरीले मुनालाई घाँटीमा समा तेर घि सार्दै लगेको देखिएको बताइएकाे छ। सीसीटीभी भिडियो फुटेजमा प्लास्टिकको डोरीले मुनाको हात र घाँटीमा क सेर पिर्काले टाउकोमा हा नेको देखिएको हाे।

उनीहरुबीचको रिसिइबी के थियो भन्ने नखुलेको प्रहरीले बताएकाे छ। ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा आफ्नै घरमा सोमबार बिहान मुना कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृ त अवस्थामा फेला परेका थिए । मुना उनको घरको भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा भेटिएपछि स्टार अस्पतालमा लगिएको थियो भने चौधरी अर्को कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए।

कामदारले मुनामाथि धा रिलो वस्तु प्र हार गरेपछि आफूले झु ण्डिएर आत्म ह त्या गरेको प्रहरीले आशंका गरेको छ। प्रहरीले मृ त भेटिएका कामदार चौधरीको ‘अन्डरवेयर’मा र गत र वि र्य समेत भेट्टाएको जनााएको छ। घटनाको विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएकाे छ।

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार १४:५२