कलंकीमा ट्रकले ९ वटा सवारीलाई ठक्‍कर दिएपछि..

काठमाडौं : कलंकीमा ट्रकले ठ’क्कर दिएर चार जना घाइते भएका छन्। सोमबार साँझ थानकोटबाट कलंकी आउँदै गरेको ट्रकले नौ वटा सवारीलाई ठ’क्कर दिएको हो। प्रह्रीका अनुसार घा’इतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठ’क्कर दिएको हो।

Loading...
प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १४:५९