धरानमा तीन करोड लागतमा बनेको जिप फ्लयारमा रमाउँदै पर्यटक

काठमाडौ,फागुन २५- वल्ववाइड नेपाल गु्रप प्रालिको तीन करोडको लागतमा प्रदेश नं १, भेडेटार स्वागतद्धार क्षेत्रबाट धरानको देवीथानसम्म निर्माण गरिएको जिप फ्लयारमा रमाउँदै पर्यटक । जिप फ्लायर ६५० मिटर लामो छ ।

Loading...
प्रकाशित मिति २५ फाल्गुन २०७६, आईतवार ०९:०२