आफ्नै ज्वाइ मा र्न १ करोडको सुपारी, ह त्याको खुलासा भएपछि..

आफ्नै ज्वाइको ह त्या गर्न १ करोडको सुपारी दिएका ससुराले हा त्मह त्या गरेका छन्। घटनाको खुलासा भएपछि उनी धनौटीमा रिहा भएका थिए। घटना भारतको हैदराबादको हो। आफ्ना ज्वाइ प्रणयको ह त्याका आरोपी ससुराले आ त्मह त्या गरेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीमाथि आफ्नै छोरीका पतिको ह त्या गराउन सुपारी दिएको आरोप लागेको थियो। गर्भवती पत्नीको चेकअप गराएर अस्पतालबाट बाहिर निस्किदै गर्दा प्रणयको ह त्या भएको थियोे। तेलंगाना नागोडामा भएको प्रणय ह त्याको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो। आरोपीमा युवतीका बाबु र काकासहित ७ जना सामेल थिए। अनुसन्धानका क्रममा प्रणयलाई मार्न उनकै ससुराले १ करोडको सुपारी दिएको खुलासा भएको थियो।

Loading...
प्रकाशित मिति २५ फाल्गुन २०७६, आईतवार १५:४६