कोरोनाको शं’का लागे आफै क्वारेन्टाइन बस्नुपर्छ, सरकारले उपचार गर्न सक्दैन, -स्वास्थ मन्त्री(भिडियो सहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सं,क्रमणको आ,शंकामा क,सैलाई क्वा,रेन्टाइनमा राख्न न,सक्ने बताएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्या,नाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना सं,क्रमणको जो,खिम भएका अन्य देशबाट उ,द्धार गरेर सरकारले क्वा,रेन्टाइनमा राख्न न,सक्ने बताएका हुन् ।

‘क्वा,रेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं । अब सेल्फ (आफैं) क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मा,पदण्डभित्र ब,स्नुपर्‍यो’ उनले भने । ज्व,रो, आयो रु,घाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । प,रीक्षण गराउँदा पो,जेटिभ रि,जल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिन्छ ।’

मन्त्री ढकालले अगाडि भने ‘दिनैपिच्छे ज्वरो आएको छ छैन भन्ने नाप्न सकिहालिन्छ, कति दुरी मे,न्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौं । सेल्फ क्वा,रेन्टाइनमा बसेका बेला रु,घाखोकी र ज्वरो आएमा अस्पतालमा प,रीक्षण गर्ने र कोरोना सं,क्रमण पो,जेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने मन्त्री ढकालले बताए ।

Loading...
प्रकाशित मिति २७ फाल्गुन २०७६, मंगलवार १४:५९