भोली विबाह बन्धनमा बाँधिन लागेकी नायिका आँचल शर्माले प्रेमी उदिपसँग खिचाएका यि तस्विरहरु भाइरल

काठमाडौं, फागुन २८ । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका हुन् आँचल शर्मा । भोली अर्थात फागुन २९ गते प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिन लागेकी आँचलले सङ्गीतका लागि निमन्त्रण कार्ड नै बाँडेर आफन्त, कलाकार र संचारकर्मीका माझ मनाइन् ।

आँचलले आफन्त, चलचित्र कर्मी, पत्रकारलगायतलाई विवाह, र रिसेप्सन पार्टीका लागि निमन्त्रण कार्ड बाडिरहेकी छन् । उनले फागुन २५ गते सङ्गीत कार्यक्रम सम्पन्न गरिसकिन् भने २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् ।

यति बेला भने आँचलको बिहेको रौनक छाएको छ ।उनले विवाहमा चलचित्रकर्मी, पत्रकार र आफ न्त सबैलाई बोलाउँदैछिन् । विबाह अघि आँचलले प्रेमी उदिपसँग खिचेका तस्विरहरु औएस नेपालले आँचलकै इस्टाग्रामबाट लिएको हो । यि तस्विरहरु हेर्नुहोस् ।

Loading...
प्रकाशित मिति २८ फाल्गुन २०७६, बुधबार ११:४३