नेपालबाट परिवार ल्याउने प्रक्रियामा रहेका सुनिल अमेरिकामा सुतेकै अवस्थामा मृ*त फेला

काठमाडौँ,अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवा मृ* त अबस्थामा फेला परेका हुन् । बाग्लुङका ३१ बर्षिय सुनिल केसी सुतेकै अबस्थामा मृ* त फेला परेको बताइएको छ ।

काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका केसी दुईदिनदेखि काममा नआएपछि स्टोर मै काम गर्ने सहकर्मीहरु खोजी गर्दै जादा ढोका नखोलेपछि प्रहरीलाई खबर गरी प्रहरीले ढोका खोल्दा उनी मृ* त अबस्थामा फेला परेको बताइएको छ ।केसीको श८ व पोष्ट* मार्ट* मपछि बाल्टिमोरको कोरोनरी हाउसमा राखिएको बताइएको छ ।

उनको मृ*त्युको कारण खुल्न नसकेको बताइएको छ । केसीले नेपालबाट श्रीमती र छोरी अमेरिका लैजाने प्रकृया सुरु गरेका थिए ।

Loading...
प्रकाशित मिति २८ फाल्गुन २०७६, बुधबार १३:२०