सिन्दुर, पोते, चुरामा होलीको हल्का रंग मिस्सिँदा झनै सुन्दर देखिइन् प्रियंका, हेर्नुहोस् तस्विरहरु

काठमाडौं, फागुन २८ । हालैमात्र नेपालीहरुको महान पर्व होली सकिएको छ । होली पर्व सकिए पनि आम मानिस र कलाकारहरुले आफ्ना होलीमय तस्विर भने एकपछि अर्को गर्दै अपडेट भने गरिरहेका छन् ।

यसैबिच हालै मात्र विबाह बन्धनमा बाँधिएको जोडी प्रियंका कार्की र आयुषमान देशराज जोशीको जोडी पनि यो होलीमा सर्वाधिक चर्चामा रह्यो । उनीहरुले एक अर्का रंगमा लतपतिएको तस्विर पोष्ट गरेर होलीमा प्रेम पोखेको तस्विर भाइरल भएसँगै सुन्दरी प्रियंका काकीले बुधबार बिहान अर्को तस्विर आफ्नो इस्टाग्राममा पोष्ट गरेकी छिन् ।

तस्विरमा उनी सिन्दुर, पोते, चुरा र होलीको रंग हल्का अनु्हारमा दलेको अवस्थामा निकै सुन्दर देखिएकी छिन् । हेर्नुहोस् इस्टाग्राममा नायिका प्रियंकाले अपडेट गरेको पछिल्लो तस्विर

Loading...
प्रकाशित मिति २८ फाल्गुन २०७६, बुधबार १४:३७