भारतमा कोरोनाबाट पहिलो व्यक्तिको मृ*त्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइ*रसबाट पहिलो पटक मानिसको मृ*त्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटक राज्यमा कोरोना संक्र*मणको आशंका गरिएका एक जनाको बुधबार मृ*त्यु भएको हो।

कोरोना भाइरसबाट भारतमा ६० भन्दा बढि मानिस संक्रमित बनेका छन्। बुधबार मात्रै केरलामा १० र राजस्थान तथा दिल्लीमा १/१ जना कोरोनाका नयाँ संक्र*मित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Loading...
प्रकाशित मिति २८ फाल्गुन २०७६, बुधबार १६:११