धनकुटा-कोरियामा एक नेपालीको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राई रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका उनी मंगलबार बिहान शौचालयमा बे*होस भेटिएका थिए ।
लगत्तै अस्पताल लगिएपनि उनको उपचारका क्रममा नि*धन भएको बताइएको छ । मृ*त्यु को कारण खुल्न सकेको छैन। उनको श*वलाई नेपाल पठाउने प्रयास भइरहेको बताइएको छ ।
राई करिब १० वर्ष अघि कोरिया गएका थिए। मृ*तक राईका श्रीमती र एक छोरी रहेका छन् । उनको नि८धन पछि परिवारमा रुवाबासी चलेको छ ।
Loading...