कोरोना भाइरसको संक्र मणबाट बेलायतमा २४ घण्टामा १० जनाको मृ त्यु

एजेन्सी । कोरोना भाइरसको संक्र मणबाट बेलायतमा २४ घण्टामा १० जनाको मृ त्यु भएको छ । योसहित बेलायतमा कोरोना माहामारीका कारण म र्नेको संख्या २१ पुगेको छ ।

बेलायतका स्वास्थ्य विभाग प्रमुखका अनुसार मृ त्यु हुने सबैको कोरोना संक्र मण हुनुअघि नै स्वास्थ्य अवस्था खराब थियो ।

बेलायतमा कोरोना भाइरसबाट संक्र मितहरुको संख्या ११४० पुगेको छ । चीनको उहानबाट सुरु भएको सो महामारीले अहिले विश्वव्यापी रुप लिएको छ ।

Loading...
प्रकाशित मिति १ चैत्र २०७६, शनिबार १८:१९