कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित युनिभर्सल बाल विद्या निकेतनको दुर्घतनाग्रस्त बसलाई आइतबार स्काभेटरको सहायताले पोखरीबाट निकालिँदै ।
विद्यालय बिदा भएपछि आधारभूत तहका विद्यार्थीलाई घर पु¥याउन जाने क्रममा सरस्वती माध्यमिक विद्यालय नजिकको पोखरीमा पल्टिँदा तीन बालबालिका घाइते भएका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस
Loading...