कोरोना त्रास : भारतबाट आएका बिरामी यात्रुलाई कञ्चनपुरमा बसबाट बीच सडकमै झारियो !

कञ्चनपुर,२०७६ चैत ०६ गते। कञ्चनपुरमा भारतको हरि’द्धारबाट आएका एक बि’रामी यात्रु’लाई ब’सबाट बाटोमा झ’र्न लगाइएको छ। महेन्द्रनगरबाट म१प ९०९ नम्बरको बसमा बसेका सुर्खे’तका प्रकाश थापालाई कोरोना भा’इरस लागेको हुनसक्ने, भन्दै बसलाई बीच सडकमै रो’केर, झर्न लगाइएको स्थानीयले बताएका छन्। बि’रामी थापालाई बसबाट झर्न

लगाएपछि उनी सडकमै पल्टिएका थिए। उनलाई झ’लारीबाट प्रहरीले उ’द्धारगरि महेन्द्रनगरको महाकाली अ’स्पतालमा पुर्याएको छ। उनको अहिले अ’स्पतालमा उ’पचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उ’परिक्षक रवीन्द्र पौडेलले बताए।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार १५:०७