पोखरा – लकडाउनकै बेला पोखरामा एक जनाको मृ त्यु भएको छ । बुधबार राति मोटरसाइकल कुलोमा ख स्दा एक युवकको मृ त्यु भएको हो । प्रहरीका अनुसार पोखराको चाउथे स्थित खसीबजार चोक नजिकैको सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट बाइकमा सवाररत एक जना मृ त फेला परेका हुन् ।
कुलोमा खसेका ३८ बर्षीय निम राज पुनको श व फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले उक्त स्थानमा महिलाको चप्पल समेत देखिएको बताएका छन् । उक्त महिला को हुन् भन्ने बारे बारे प्रहरीले थप अनुसन्धानगरिरहेको छ ।
Loading...