विश्वकै उत्कृष्ट महिला वैज्ञानिक उपाधिबाट सम्मानित गीताको कोरोनाले लियो ज्या’न, विश्व शो’कमग्न !

एजेन्सी, २० चैत । संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण एक चर्चित वैज्ञानिकले ज्या’न गु’माएकी छिन् । दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीले कोरोना भाइरसका कारण ५० बर्षको उमेरमा ज्या’न गु’माएकी हुन् । उनले भारतको हाईस्कूलमा अध्यान गरेकी थिइन् ।

त्यपछाडि गीता दक्षिण अफ्रिकामा बस्दै आएकी थिइन् । उनि उत्कृष्ट महिला वैज्ञानिकबाट पुरस्कार र सम्मानित पाएकी थिइन् । गीताले १९८०मा रसायन विज्ञान र भौतिक विज्ञानमा बीएससी गरेकी थिइन् ।

उनको विवाह भारतीय मूलका व्यक्तिसँग दक्षिण अफ्रीकीमा भएको हो । त्यसपछि उनि साउथ अफ्रीका गइन् । उनि निमोनिया देखिएपछि क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । अहिले उनको नि’धनको खबरले सिंगो विश्व शो’कमा डुबेको छ ।

Loading...
प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार ०५:२२