हार्दिक श्रद्धान्जली ! ब्रे’नट्युमर पि’डित इटहरीकी १३ बर्षिय अनुस्काको मृ’त्यु

ब्रे’नट्युमर पि’डित इटहरीकी १३ बर्षकी बालिकाको उपचारको क्रममा मृ’त्यु भएको छ । बिगत केहि समय देखि ब्रे’नटुयुमर रो’गबाट पि’डित इटहरी संगित चोककी अनुस्का शर्माको मृ’त्यु भएको हो । भारतको दिल्लीमा उपचारको क्रममा अनुस्काको मृ’त्यु भएको आ’फन्तहरुले जनाएका छन् ।

मृ’तक अनुस्का इटहरीका ब्यापारी बशं रे’डिमेट स्टोरका सञ्चालक दिपक शर्माकी कान्छी छोरी हुन् । उद्योग बाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री भण्डारीले सामाजिक सञ्जाल फेसबु मार्फत बालिकाको मृ’त्यु भएको जनाईन् ।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

Loading...
प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार ०७:३८