श्रीमति भिडियो खिच्दै थिइन, गर्मी छल्न नदिमा खेल्दै गरेका श्रीमान र २ सालीलाई एकाएक नदिले निल्दै थियो (भिडियो सहित)

गर्मी माैसममा जो कोहि पनि चिसो खोज्न लागिपर्छन् । गर्मीमा चिसो पिउन, चिसो हावा खोज्नु र पानी पोखरीमा पाैडिनु वा पानीमा खेल्न मन पराउनु सबैकाे रहर हुन्छ । भारतको हैदराबादमा पानीमा खेल्न पुगेका एक पुरूष २ जना साली सहित नदिमा पस्छन् र पानीले छ्यापाछ्याप खेल्न थाल्छन् । गर्मीकाे माैसममा यसरी २ साली सहित मस्ती गरिरहेका युवाकि श्रीमतिले भिडियो खिचिरहेकि थिइन । यसरी मस्ति गरेको भिडियो खिचिरहेकि श्रीमतिले भिडियो त खिचिरहिन ।

श्रीमतिले भिडियो खिचिरहेकि थिइन, श्रीमान र २ बहिनीहरू नदिमा मस्ती गर्दै थिए । अचानक क्यामरामा सालीहरूले उनकि श्रीमानलाइ खुट्टामा समातेर लडाउन खोजिरहेका थिए । एकाएक ३ जना नै अँकमाल गर्दै नदिमा डुब्दै जान्छन् । नदिकाे वहावले गहि-याइतिर धकेल्दै जान्छ र अन्ततः ३ जना नै डुब्दै जान्छन् ।

भिडियो खिचिरहेकि श्रीमति एकाएक अचम्म परिन कि उनिहरू नदिमा चिच्याइरहेका थिए । बचाउन जान दिमागमा घुसेकै थिएन र विस्तारै चिच्याहट कम हुदै गयो । ३ जना नै नदिमा डुब्दै गए र अन्ततः विलिन भए । बाँकी भिडियोमा नै हेर्नुहाेस्

Loading...
प्रकाशित मिति २७ चैत्र २०७६, बिहीबार १३:२६