त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । त्रिविले अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

Loading...
प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार ०६:४५