अस्पतालले भर्ना लिन नमानेपछि अमेरिकामा एक नेपालीको कोठामै ज्यान गयो

काठमाडौं, बैशाख ४ – अमेरिकामा कोरोनाबाट एक नेपालीको ज्या न गएको छ । ज्या न जानेमा पवनकुमार मल्ल रहेका छन् । लामो समय देखि बिरामी परेका मल्लको कोरोना संक्र मणका कारण ४४ वर्षको उमेरमा नि धन भएको हो । अस्पतालले भर्ना लिन नमानेपछि उनको आफु बस्ने कोठामै बुधबार बिहान मृ त्यु भएको बताइएको छ ।

समस्या देखापरेपछि अस्पतालमा उपचार गर्ने पुगेका पवनलाई ठाँउ नभएको भन्दै अस्पतालले भर्ना लिन नमानेपछि घर फर्केका थिए । उनका एक श्रीमती र दुई छोरी नेपाल बस्दै आएका छन् । अमेरीकामा कोरोनाबाट बुधबार मात्र २ हजार ४८२ जनाको मृ त्यु भएको छ । ३० हजार २०६ जना नयाँ संक्र मित फेला परेका छन् ।

Loading...
प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार १७:४३