कोरोनाको त्रासमा रहेका नेपालीलाई भूकम्पले झस्कायो पोखरामा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ । देश कोरोनाको त्रा समा रहेका बेला पोखरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। शनिबार बिहान ११ बजेर १५ मिनेटमा पोखरा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

शनिबार बिहान कास्कीको पुरन्चौर केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प गएपछि लकडाउन तोडेर स्थानीय घरबाट बाहिर निस्केका थिए। भूकम्पको धक्का पोखरा आसपासका जिल्लामा पनि महशुस गरिएको जनाएको छ।

Loading...
प्रकाशित मिति ६ बैशाख २०७७, शनिबार ०७:१९