बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेऊ

काठमाडौँ — काठमाडौं र आसपासका विभिन्न ठाउँबाट आइतबार राति घर जान हिँडेका सर्वसाधरणहरुलाई कलंकी प्रहरीले रोकेको छ । नागढुंगासम्म पुगेका उनीहरुलाई प्रहरीले फेरि कलंकी फर्काएको हो ।

उनीहरु अहिले कलंकी चोकबाट तल रहेको चौरमा यत्तिकै बसिरहेका छन् । बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेउ । बसेको पालमा पानी पस्याे, खाने कुरा पनि सकियाे ।

Loading...
प्रकाशित मिति ८ बैशाख २०७७, सोमबार १७:५१