भोक भोकै घर जान काठमाडौँको बालाजुचोकमा सवारीसाधनको पर्खाइमा बसेका सर्वसाधारण

काठमाडौ, बैशाख १० – लकडाउनको अवधिमा दाङ तथा सुर्खेत घर जान दोलखाबाट काठमाडौँको बालाजुचोकमा आइपुगेका मजदुर । घर जान पाइन्छकी भनेर सवारीसाधनको पर्खाइमा उनीहरु बसेका हुन् ।

बालाजुचोकमा कार्यरत ट्राफिक प्रहरी केदार भण्डारीले समन्वय गरी उनीहरुलाई खाना खुवाएका थिए ।

प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १०:३१