काठमाडौँ– शुक्रवार (आज) नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले गिरावट आएको छ ।बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार १ रुपैयाँ रहेको थियो। त्यस्तै आज सुनको मूल्य गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज.....
आज फुलपातिको दिन बजारमा सुनको मुल्यमा गिरावट । हेर्नुहोस कतिमा हुदैछ कारोबार । नेपाली बजारमा आज सुनको मूल्य तोलमा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार २०० रुपैयाँले घटेर तोलामा.....
काठमाडौँ, २१ असोज । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम सुरु भएको छ । शुक्रबारको तुलानामा हिजो आइतबार प्रतितोला ३२ हजार ३ सय कायम भएको सुनको मूल्यमा अझै कमी आउने भएको छ । ‘एनआईसी, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ«े र एनएमबी बैंकले मगाएको ३ सय किलो सुन आउँदो सातासम्म आउने भएको छ । त्यसपछिको २० दिनको लागि सुनको.....
काठमाडौ, असार १ – आज नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सोमबार सुनको मुल्य तोलामा ८९ हजार सात सय पुगेको महासंघले जनाएको छ । आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज ८९ हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज । तेजावी सुनको.....
काठमाडौँ, २६ फागुन, सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै.....
काठमाण्डौ – काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु चार सय रुपैयाँ किलो पुगेको छ । जुन मूल्य अहिले सम्मकै धेरै मूल्य हो । एक हप्ता लामो चल्ला ‘होलिडेु अन्तर्गत ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरिएपछि ब्रोइलर कुखुराको मासु अहिलृ सम्मकै महंगो भएको हो । गएको मङ्सिरको अन्तिम हप्ता तयारी मासु नै किलोको.....
काठमाडौं, माघ १५-वैदेशिक रोजगार विभागले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षामा उत्तीर्ण ५९ जनाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको छ। नक्कली परीक्षार्थी राखेर भाषा परीक्षा उत्तीर्ण गरेको आशंकामा उनीहरूको राहदानीसहित अनुसन्धान गर्न विभागले मंगलबार महानगरीय अपराध महाशाखालाई.....
काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ.....
सरकारले विद्युत खपत बढाउने आकर्षक योजना अघि सारेको छ । शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सुनाए । विद्युत उत्पादन दिनप्रतिदिन बढिरहेको.....
सर्लाही वाग्मतीका एक युवाले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले च्याउको बीउ बिक्री गरेर मासिक रु एक लाख २० हजार आम्दानी गर्छन् । दुई.....