खेलकुद

भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

२६ पुष २०७७, आईतवार १४:५९

काठमाडौं । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो स्पर्धामा.....

बधाई छ नेपाली चेलीलाई भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा श्रुतीले जितिन् दुई स्वर्ण पदक ।

बधाई छ नेपाली चेलीलाई भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा श्रुतीले जितिन् दुई स्वर्ण पदक ।

२४ मंसिर २०७७, बुधबार ०३:३७

भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले ५५ केजी तौल समूहमा स्वर्णपदक जितेकी हुन् । मंसिर १९ गतेदेखि २२ गते (डिसेम्बर ४–७) सम्म सञ्चालन भएको पावर लिफ्टिङ वर्ल्र्ड कप–२०२० मा नेपालका तर्फबाट श्रुतीसँगै हसन गुरुङ र आशिष आलेमगरले एक–एक स्वर्ण जितेका छन् । राजेश सुवालले.....

बधाई ! दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौ पटक आइपीएल

बधाई ! दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौ पटक आइपीएल

२५ कार्तिक २०७७, मंगलवार १७:३३

यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इण्डियन्सले पाँचौ पटक उपाधि जितेको छ । दिल्लीले दिएको लाई १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बुईले ५ विकेटले उपाधि जितेको हो । दुबईमा भएको फाइनल म्याचमा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा.....

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

१८ कार्तिक २०७७, मंगलवार १५:०३

काठमाण्डौं, गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा खड्काले फेरि.....

दिल्लीले जितेपछि सन्दीपको प्रतिक्रिया: ‘अब आईपिएल जित्न मात्र दुई कदम दूर’

दिल्लीले जितेपछि सन्दीपको प्रतिक्रिया: ‘अब आईपिएल जित्न मात्र दुई कदम दूर’

१८ कार्तिक २०७७, मंगलवार ०७:५३

एजेन्सी- दिल्ली क्यापिटल्स १३औं आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले १५३ रनको लक्ष्य दिएको.....

रोनाल्डोको घरमा पसेर चोरले छानीछानी लग्यो सामान, हस्ताक्षर गरेको जर्सी समेत छाडेन चोरले

रोनाल्डोको घरमा पसेर चोरले छानीछानी लग्यो सामान, हस्ताक्षर गरेको जर्सी समेत छाडेन चोरले

२४ आश्विन २०७७, शनिबार ०२:४८

एजेन्सी । युभेन्टसका स्टाइकर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी भएको छ । रोनाल्डोको पोचुगलको मडेइरास्थित उनको घरमा शुक्रबार चोर पसेर रोनाल्डोका बहुमूल्य सामानहरु लगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । चोरले घरमा पसेर केही बस्तु चोरीसमेत गरेको र अन्य आश्चार्य वस्तु चोर्ने प्रयास.....

सन्दिपले भने : ढुक्क हुनुस यसपाली दिल्लीलाई आईपिएल जिताएरै छोड्छु (भिडियो हेर्नुस )

सन्दिपले भने : ढुक्क हुनुस यसपाली दिल्लीलाई आईपिएल जिताएरै छोड्छु (भिडियो हेर्नुस )

९ आश्विन २०७७, शुक्रबार १८:३१

काठमाडौं : नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दैछन्। युएईमा भइरहेको प्रतियोगितामा दिल्लीले पहिलो खेल खेल्दा सन्दीप टिममा थिएनन्। पहिलो खेलमा किंग्स ११ पञ्जाव लाई सुपर ‌ओभरमा हराएको दिल्लीले दोस्रो खेल शुक्रबार चेन्नई सुपरकिंग्ससँग खेल्दैछ। क्यारेबियन.....

सन्दीपको ६ विकेट, अमेरिका ३५ रनमा ‘प्याक’

सन्दीपको ६ विकेट, अमेरिका ३५ रनमा ‘प्याक’

२९ माघ २०७६, बुधबार ०५:१२

काठमाडौं। नेपाली स्पीनका अगाडि टिक्न नसकेपछि अमेरिका काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा ३५ रनमै अलआउट भएको छ। नेपालक दुई स्पीनर सन्दीप लामिछाने र सुशान भारीले घातक बलिंग गरेका छन्। खेलको दोस्रो ओभरमै पहिलो विकेट लिएका सन्दीपले कुल ६ विकेट लिए। उनले ६ ओभरमा कए मेडनसहित १६ रन.....

विश्वकप क्रिकेट लिग–२ : नेपालसँग हार्‍यो अमेरिका

विश्वकप क्रिकेट लिग–२ : नेपालसँग हार्‍यो अमेरिका

२५ माघ २०७६, शनिबार ११:४१

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो जित हासिल गरेको छ । त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि जित हासिल गरेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १९१ रनको लक्ष्य पाएको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र बनाउन सक्यो । अमेरिकाको.....

एकदिवसिय क्रिकेटमा कुशलको कीर्तिमान, डेब्यु खेलमा अर्धशतक पुरा गर्ने कान्छो खेलाडी

एकदिवसिय क्रिकेटमा कुशलको कीर्तिमान, डेब्यु खेलमा अर्धशतक पुरा गर्ने कान्छो खेलाडी

२५ माघ २०७६, शनिबार ०६:५६

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसियमा डेब्यु गरेका कुशल मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । अमेरिकाविरुद्ध ४७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका उनी विश्व क्रिकेटमा एकदिवसिय क्रिकेटमा कम.....