फोटो फिचर

लुम्बिनीमा २५६४ दीप प्रज्ज्वलन : जहाँ छन् बुद्धका आँखा, शान्त स्निग्ध र… (तस्वीर)

लुम्बिनीमा २५६४ दीप प्रज्ज्वलन : जहाँ छन् बुद्धका आँखा, शान्त स्निग्ध र… (तस्वीर)

२५ बैशाख २०७७, बिहीबार १५:१०

भैरहवा, २५ बैशाख । कोरोना भाइरस संक्रमणका कारण लकडाउन जारी रहदा २५६४ औं बुद्ध जयन्ती सामान्य रुपमा प्रार्थना, बन्दना र बिश्व शान्ति कामना गर्दै दीप प्रज्ज्वलन गरी मनाइएको छ । बिहीबार बिहान लुम्बिनी भित्र रहेका स्वदेशी तथा बिदेशी बिहारका सीमित भिक्षुहरु, लुम्बिनी बिकाश कोषका केही पदाधिकारीको उपस्थितीमा.....

बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेऊ

बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, ‘सरकार घर पठाइदेऊ

८ बैशाख २०७७, सोमबार १७:५१

काठमाडौँ — काठमाडौं र आसपासका विभिन्न ठाउँबाट आइतबार राति घर जान हिँडेका सर्वसाधरणहरुलाई कलंकी प्रहरीले रोकेको छ । नागढुंगासम्म पुगेका उनीहरुलाई प्रहरीले फेरि कलंकी फर्काएको हो । उनीहरु अहिले कलंकी चोकबाट तल रहेको चौरमा यत्तिकै बसिरहेका छन् । बर्दिया जान हिँडेका गोपालसिंह परियारले रुँदै भने, 'सरकार.....

यति ‘सिम्पल’ छिन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ (तस्वीरहरु)

यति ‘सिम्पल’ छिन् पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ (तस्वीरहरु)

५ पुष २०७६, शनिबार १४:२९

काठमाडौं ‍नायिका सृष्टि श्रेष्ठको चर्चा सन् २०१२ मा मिस नेपाल भएपछि नै हुन थालेको हो । पछिल्लो समय उनी फिल्म क्षेत्रमा सक्रिय छिन् । गत वर्ष रिलिज भएको फिल्म ‘रोमियो एण्ड मुना’ मा देखिएकी यी नायिकाले फिल्मबाट तारिफ बटुलिन् । भलै पछिल्लो उनका अन्य फिल्म रिलिज भएका छैनन् ।केही फिल्म भने रिलिजको क्रममा छन्.....

चौँथो स्वर्ण जितेपछि भावुक गौरिका (फोटो फिचर)

चौँथो स्वर्ण जितेपछि भावुक गौरिका (फोटो फिचर)

२३ मंसिर २०७६, सोमबार १६:१६

काठमाडौँ जारी दक्षिण एसियाली खेलकुद (साग) मा पौडीबाज गौरिका सिंहले सोमबार व्यक्तिगत चौँथो स्वर्ण जितिन्। चौँथो स्वर्ण जित्दा उनी भावुक देखिएकी थिइन्। १०० मिटरको फ्रिस्टाइल स्पर्धामा प्रतिस्पर्धीलाई पछि पारेपछि बधाइ दिन समाजसेवी अनुराधा कोइराला अघिल्तिर पुग्दा गौरिका भावुक देखिन्थिन्। गौरिकाले.....

सोल्टीनी उर्फ रियाशाको सुन्दरता (फोटो फिचर)

सोल्टीनी उर्फ रियाशाको सुन्दरता (फोटो फिचर)

८ मंसिर २०७६, आईतवार १६:२५

मोडल तथा कलाकार रियाशा दाहालले कुनै चलचित्रमा अभिनय गरेकी छैनिन् । तर, उनको चर्चा कुनै नायिकाको भन्दा कम हुँदैन । कलेज नेपाल नामक युट्युब च्यानलबाट प्रसारण हुने लघु–चलचित्रका कारण रियाशा चर्चामा छिन् । ती लघु चलचित्रमा उनले पछिल्लो समय सोल्टीनीको भूमिका निभाउँदै आएकी छिन् । घुम्न रुचाउने रियाशा आफ्नो.....

बरिस्ठ पत्रकार ऋषि धमला क्यानडामा श्रीमतीसित रोमान्स (फोटो सहित)

बरिस्ठ पत्रकार ऋषि धमला क्यानडामा श्रीमतीसित रोमान्स (फोटो सहित)

१६ कार्तिक २०७६, शनिबार १५:३३

नेपाल का बरिस्ठ पत्रकार ऋषि धमला क्यानडा पुगेकी श्रीमतीलाई भेट्न तिहारको अवसर पारेर केहिदिन अगाडि धमला पनि क्यानडा उडेका थिए । वरिष्ठ पत्रकार ऋषि धमला र पत्नी एलिजा गौतमले क्यानडा पुगेर रोमान्टिक तस्बिर सार्वजनिक गरेका छन् । छोरी एरिका धमलाको हात उपचार गर्न क्यानडा पुगेकी श्रीमतीलाई भेट्न तिहारको अवसर.....

सूर्यको उपासना र आराधना गरी छठ पर्व मनाइँदै (२३ तस्विरहरू)

सूर्यको उपासना र आराधना गरी छठ पर्व मनाइँदै (२३ तस्विरहरू)

१६ कार्तिक २०७६, शनिबार १४:०४

छठ पर्वको मुख्य दिन आज सनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहिबार देखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त.....

दुनियाकै यि हट हिरोइनलाई यसकारण दिइएको रहेछ हदै सम्मको सजाय

दुनियाकै यि हट हिरोइनलाई यसकारण दिइएको रहेछ हदै सम्मको सजाय

७ कार्तिक २०७६, बिहीबार १४:१२

एजेन्सी । एक चिनिया अभिनेत्रीलाई १३ अर्ब रुपैयाँ बराबरको जरिवाना लागेको छ । अभिनेत्री फेन बिंगबिंगमाथि करछली तथा अन्य विभिन्न आपराधिक घटनामा उनीमाथि अर्बौं रकमको जरिवाना लगाइएको चिनिया समाचार संचारमाध्यमले जनाएका छन् । फेन चीनमा सबैभन्दा धेरै कमाउने कलाकार मध्येकी भएर पनि यस्तो तल्लको स्तरको हर्कत.....