काठमाडौं – आज चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छी ध्रुबेको जन्मदिन परेको छ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बल्छी धुर्बेको नामले परिचित मरिचमान श्रेष्ठलाई बिहानै देखि शुभकामना दिनको ओइरो लागेको छ । मेरी बास्सै छोडेपछि बल्छीले पछिल्लो समय हाँस्य टेलसिरियल ुहल्का रमाइलु ल्याएका छन् ।.....
नेपाली चलचित्रकी सदाबहार सुन्दरी करिश्मा मानन्धर आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नायिका मानन्धर आजबाट ४७ बर्षमा प्रवेश गरेकी छिन् । करिश्माको जन्म सन् १९७४ फ्रेवुअरी ४ मा भएको थियो । नायिका मानन्धरले अभिनयगरेको पहिलो चलचित्र ‘सन्तान’ हो । वि.सं २०४२ सालमा निर्माण भएको यो चलचित्रमा अभिनय गरेपछि करिश्मालाई.....
काठमाडौ । आफ्नो अपमान भयो न्याय चाहियो भन्दै प्रहरी कार्यालयमा पुगेकी नायिका सुष्मा कार्कीले युट्युवर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका विरुद्ध उजुरी दिएकी छन् । उनी आफ्ना अभिब्यक्तिका कारण पनि प्राय चर्चित रहन्छिन् । मंगलवार उत्सव र आरतीसंगको विवादका कारण फेरी एक पटक चर्चामा.....
एजेन्सी-चर्चित कमेडियन कपिल शर्मा दोस्रो पटक पिता बनेका छन् । पत्नी गिन्नी चतरथले आज बिहानै छोरा जन्माएकी छन् । कपिललले आफु बाबु बनको कुरा सामाजिक संजाल मार्फत ट्विट गर्दै जानकारी दिएका हुन् । उनले ट्विटमा लेखेका छन् । नमस्कार सबैमा आज बिहानै भगवानको आर्शिबादले छोराको जन्म भएको छ । अहिले आमा र बच्चा दुबै.....
काठमाडौं माघ १७ लोकप्रिय गायिका अञ्जु पन्तले आफू विवाह बन्धनमा बाधिने तयारीमा रहेको बताएकी छिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । यद्धपी उनले कोसँग विवाह गर्ने भन्नेबारे केही पनि खुलाएकी छैनन् । सिंगल भएको भन्दै उनमिाथि विवाहबारे धरैले.....
काठमाडौं – आजबाट चर्चित हाँस्यकलाकार हरि निरौला कक्रोज ३२ वर्षमा लागेका छन् । हाँस्यव्यङग्य कार्यक्रम भद्रगोलबाट स्थापित भएका उनि सिरियलमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गर्ने हरिको जन्मदिनमा उनका सहकर्मी, आफन्त र शुभचिन्तकहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् । भद्रोगल, सक्किगोनी, लगायतका.....
एनेन्सी – बलिउड चर्चित अभिनेत्री हुन् आलिया भट्ट । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ । तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन्.....
काठमाण्डौ माघ ११ चर्चित गायक तथा मोडेल दुर्गेस थापा बाबु बनेका छन् । दुर्गेसलाई उनको सुन्दर सन्तान दिएर प्राची लामाले बाबु बनाएकी हुन् । दुर्गेसले यो खुशी सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरुसंग साँटेका छन् । उनले आफ्नो पहिलो सन्तानलाई समातेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्ना फ्यानहरुसंग त्यो.....
काठमाडौ – लोकप्रिय गायिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आज बिहान छोरीको जन्म दिएकी हुन् । छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । परियारले केही समय पहिला नारायण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् । गायिका शान्ति श्रीको जन्म.....
काठमाडौ, आज चर्चित अभिनेत्री गौरी मल्लको जन्मदिन परेको छ । माघ ३ गते अर्थात शनिबार उनको जन्म दिन परेको हो । उनको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । उनि चलचित्र जगतकी एक सफिल अभिनेत्री रहेकी हुन् उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन्। सन् २००२ मा उनले नेपालको.....