अस्पतालको प्राङ्गणमा विश्व स्वास्थ्य संगठनले दिएको २ वटा टेन्ट राखिएको थियो । जहाँ संघीय संसदका सांसदहरु तथा कर्मचारी कोरोना विरुद्धको भ्याक्सिन लगाउनका लागि नाम दर्ता लाइनमा उभिएका थिए । नाम दर्ता गरेकाहरुलाई टेन्टभित्र स्वास्थ्यकर्मीले बायाँ पाखुरामा भ्याक्सिन लगाइरहेका थिए । प्रतिनिधि सभा बैठकको.....
काठमाडौ । विद्यालयमा विद्यार्थी शिक्षा आर्जन गर्न जान्छन् । तर पोखरामा यस्तो विद्यालय छ जहाँका प्रधानअध्यापकले विद्यार्थीलाई मल बोकाउँछन् । बाख्राको खोरमा समेत सुताउँछन् । स्थानिय भूमि आधारभूत विद्यालयका प्रधानअध्यापकले यस्तो गर्ने गरेको खुलेको छ । विद्यालयमा विद्यार्थी कम भएपछि अर्को विद्यालयमा.....
काठमाडौं, १५ फागुन नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट वर्गको नभएको आरोप लगाएका छन् । शनिबार नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै ओली कम्युनिष्ट वर्ग नभएको र हिजो कम्युनिष्ट आन्दोलनले जसका विरुद्ध स र्घष गर्यो त्यही.....
ओखलढुंगा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट.....
जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दु’र्घ’टनामा छ’ट्प’टा’इरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्याउनुभएको छ । प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जङ्गलमा सडक दु’र्घ’टनामा परी ४ जना छ’ट्प’टाइ’रहेका थिए । दु’र्घ’टनामापरी घाइते भएका चारै.....
काठमाडौं ५ फागुन नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताउनुभएको छ । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको उहाँले जिकिर गर्नुभयो । आइतबार तेह्रथुममा आयोजित.....
काठमाडौं – सभामुख अग्नि सापकोटाले धरानको ३ सय ४८ विघा सरकारी जग्गा व्यक्तिको नाउँमा गराइएको तथ्य बाहिरीएको छ । सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको तथ्य बाहिरीएको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको.....
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् । बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको.....
काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन्। निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको.....
नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भई काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो । कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा.....