२१ फागुन, ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका नेता योगेश कुमार भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताउनुभएको छ । नेकपा विभाजन र एकताको लडाईमा रहे पनि पार्टीको एकताका लागि पहिलो तहका नेताले आफुले आफैलाई पराजित गर्न सके एकताको सम्भावना बलियो भएर जाने उहाँले.....
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सत्तारुढ नेकपाको विवाद सैद्धान्तिक भनई व्यक्तिगत स्वार्थको लागि मात्र भएको बताउनुभयो । पार्टी एकता हुँदा पनि विचार र सिद्धान्तका आधारमा नभई फाइदा र स्वार्थ पूर्तिका लागि मात्र भएको भन्दै उहाँले नेकपाको जुट र फुटको विषयमा.....
नेक’पा महास’चिव विप्ल’व काठमा’डौं आइ’पुगेका छन् ।प्रधानम’न्त्री केपी शर्मा ओलीसँ’गै एउटै राष्ट्रिय सभा’गृहमा दिउँसो २ बजे सम्बो’धन गर्न उनि काठमान्डौ आइपुगेको विप्लव निकट श्रोतले सिधा कुरालाई जान’कारी दिएको छ । सरकार’सँग ३ बुदे सहमति’सँगै नेपाल कम्युनि’स्ट पार्टी महास’चिव नेत्रविक्रम चन्द ‘विप्लव’.....
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मु’द्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छु’टाउन आफू प्रयासरत रहेको बताएका छन् । राससमा छापिएको समाचार अनुसार गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न.....
काठमाडौ । सर्वोच्च अदालतको फैसला पछि नयाँ सरकार गठनको तयारी थालेका आन्दोलनरत नेकपाका प्रचण्ड नेपाल पक्षलाई झट्का लाग्ने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै नयाँ प्रधानमन्त्री खोजीमा रहेका प्रचण्ड नेपालले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीको.....
काठमाडौं प्रचण्ड माधवकुमार नेपाल समूह नेकपा नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेर नेपाली जनतालाई सास्ति दिएको देशलाई बर्बादिको बाटोमा धकालेको आरोप लगाए कि छन। ओलिले आफ्नो सत्ता टिकाउन भ्रष्टाचारि दलाल हरुको संरक्षण गर्न प्रतिनिधिसभा विघटन गरेर संबिधानको बलात्कार गरेको.....
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो । फैसला.....
चितवन : प्रधानमन्त्रीको आ’कांक्षी भएका कारण पार्टी वि’भाजनतर्फ लागेको आ’रोप खे’पेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई प्रधानमन्त्रीको लो’भ नभएको बताएका छन्। उनले संविधान माथि प्र’हार गरेर संसद वि’घटन गरेको वि’रुद्धमा पूनर्स्थापना आ’न्दोलनमा हो’मिएको धारणा.....
४ फागुन, चितवन । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवरजस्ती गरिने निर्वाचनमा आफू सहभागी नहुने बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेका अवस्थामा हुने चुनाव असंवैधानिक र अलोकतन्त्रिक मानिने बताउँदै प्रचण्डले भने ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना.....
काठमाण्डौ फागुन १ प्रतिनिधी सभा विघटन लगत्तै एक भएका पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाललगायत नेताहरुमा मतभेद देखिएको छ । पार्टीको महासचिव चयनको बिषयदेखि विविध बिषयमा उनीहरुबीच मतभेद देखिएको हो । महासचिवको चयनका सम्बन्धमा तीन नेताका बिचमा विवाद भई रहँदा नीतिगत र कार्यदिशाका सम्बन्धमा.....